| 25111 |
|
मधेस तराईका विपन्न वर्गलाई जोड्नुभएको छ। जुन हामीले |
| 25112 |
|
विगतका दिनमा हाम्रा संविधानले बोले तापनि |
| 25113 |
|
संविधानलाई कतिचोटि हाम्रा सरकारले धज्जी उडाएको भन्ने कुरो |
| 25114 |
|
यहाँहरू मार्फत सर्वविधि त्यही छ। त्यसैगरी सबै नागरिकको लागि |
| 25115 |
|
राष्ट्रव्यापी स्वास्थ्य बीमा र विपन्न नागरिक औषधि उपचार कोष |
| 25116 |
|
प्रभावकारी व्यवस्था हुनुपर्छ भन्ने उहाँको अवधारणा आएको छ। |
| 25117 |
|
एकदम सराहनीय छ र उहाँप्रति हामी आभार पनि व्यक्त गर्दछौं |
| 25118 |
|
आम नागरिकका लागि नेपाली नागरिकका लागि |
| 25119 |
|
सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्छ भन्ने जुन कुन अवधारणा छ |
| 25120 |
|
उहाँको व्यवहारमा पनि त्यो झल्किएको छ किनभने म आफै विराटनगर |