Show Summary
# Audio Sentence (Transcript)
25121 निवासी भएको भएर उहाँका क्रियाकलापलाई नजिकबाट मैले
25122 निहालेकी पनि छु। वास्तवमा भन्ने हो भने यो बीमाको अवधारणा
25123 धेरै समय अगाडि आइसक्दा पनि यसलाई कसैले पनि ला
25124 हुन पाएको छैन हामीले देखेका छौं हाम्रै गाउँ सहरमा
25125 हामीले कुरा गर्दा बीमाका गाली गर्छ म आफ्नै क्षेत्रमा पनि
25126 बिमा गर्न कोक्का कुरा गर्न जाँदाखेरि मलाई हाम्रै भाषामा म मैथिली
25127 अगरहम बीमा गर्वौँ त हम्मर पैसा लुटले यसरी जवाफ दिने
25128 यो भनेको हाम्रो सरकारको रवैया हो। यो रवैयाको जवाफ हो यानिकी
25129 हेर नानी हेर बहिनी तिमीले यदि हामीलाई बीमा गर्न भन्छौं भने
25130 त्यो सरकारले पैसा चोर्छ हाम्रो लुट्छ हाम्रो त्यो लुट्नको निमित्त