Show Summary
# Audio Sentence (Transcript)
25131 हामीले किन सरकारलाई पैसा बुझाउने? बीमाको अर्थ यस्तो बुझ्छन् हाम्रो तराई
25132 त्यसकारण अहिले आज जुन अवधारणा आएको छ
25133 डाक्टर सुनिल बडा मलाई अति नै
25134 खुसी पनि लागेको छ किनभने उहाँको अवधारणामै
25135 आएको छ तत्काल स्वास्थ्य बीमा थैलीमा २ लाख
25136 राखिनुपर्ने गरिनुपर्ने, त्यसपछि त्यसलाई फेरि बढाउने क्रम पनि
25137 त्यो बढाउने क्रममा रु.५ लाख गरिएको छ भने फेरि तेस्रो वर्षलाई १०
25138 पुर्‍याइएको अवस्था छ म स्मरण गर्छु केही समय अगाडि
25139 हाम्रै सुनसरी जिल्लाको एकजना जयप्रकाश यादव भन्ने हुनुहुन्थ्यो। यही
25140 अस्पतालमा भर्ना हुनुहुन्थ्यो। अस्पतालको अवस्था तपाईं हामीले बुझेकै