| 25141 |
|
त्यहाँ लाइन बस्नुपर्ने हुन्छ महिनौ कुर्नुपर्ने हुन्छ |
| 25142 |
|
त्यो महिनौ कुर्नुपर्ने अवस्थामा धेरै बिरामीहरूले |
| 25143 |
|
ज्यान गुमाउनुपरेको अवस्था छ। कतिको त लास यही पशुपतिमा |
| 25144 |
|
जलाएर हिँड्नुपर्ने भने कतिको सबवाहनले जिल्ला जिल्लामा बोक्नुपर्ने अवस्था |
| 25145 |
|
हामी सबैले देखेर भोगेका छौं |
| 25146 |
|
आज पनि मलाई भन्छ तिमी सरकारको समर्थन गर्छौ |
| 25147 |
|
सरकारका पक्षमा बसौँ, सांसद बनेका छौ |
| 25148 |
|
भने कतिवटा मृगौला रोगीहरूको उपचार गरेका छौं कतिवटा |
| 25149 |
|
ले बिमा गराएकालाई सुविधा दिएका छौं यी सवालका जवाफ |
| 25150 |
|
मलाई लाग्छ आज आएको यो पत्रमा आएको छ |