| 25151 |
|
डाक्टर सुनिलले ल्याउनुभएको छ त्यसकारण मैले चाहिँ |
| 25152 |
|
उहाँलाई समर्थन गरे र सबैलाई आग्रह पनि गर्दछु |
| 25153 |
|
हामीले यदि यसलाई अपनत्व गर्न सक्यौँ भने साँच्चै नै हामीले |
| 25154 |
|
सुविधाजनक बिरामीले अनुभूति गर्न सक्दछ र एउटा प्रश्न पनि सोध्न चाहन्छु |
| 25155 |
|
के यहाँ बस्नुभएका माननीय सांसद ज्यूहरूले बिमा गराउनु भएको छ |
| 25156 |
|
अथवा बीमा गराउनको लागि कस्तो सोच बनाउनुभएको छ |
| 25157 |
|
माननीय मन्त्रीलाई पनि मैले सोध्न चाहेँ। वहाँ युवा हुनुहुन्छ। के यस्तो सोच यहाँले ल्याउनुभएको |
| 25158 |
|
जुन बीमाको अवस्था अहिले छ त्यो यथा अवस्थामा |
| 25159 |
|
यहाँहरुले बिमा गराउन चाहनुहुन्छ भन्ने सवालको साथ पनि |
| 25160 |
|
मैले उहाँलाई समर्थन गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु धन्यवाद |