Show Summary
# Audio Sentence (Transcript)
25161 चौधरी समय ५ मिनेट
25162 यसपछि मान्यय सदस्य वामदेव गौतम
25163 सम्माननीय अध्यक्ष ज्यू सबभन्दा पहिले त हिजोको निर्वाचनमा
25164 निर्वाचित सबैजनालाई हार्दिक बधाई दिन चाहन्छु
25165 साथै सफल कार्यकालको शुभकामना पनि दिन चाहन्छु
25166 अध्यक्ष ज्यू दिगो विकास लक्ष्यहरू मध्ये
25167 पाँचौँ लक्ष्यअनुसार नेपालमा
25168 लैङ्गिक समानताको अवस्थाबारे म आज केही कुराहरु भन्न गइरहेकी छु
25169 संसारका विभिन्न विकासशील राष्ट्रहरूमा
25170 लैङ्गिक विभेद समस्याको रुपमा रहिआएको छ। दिगो विकास लक्ष्यले