Show Summary
# Audio Sentence (Transcript)
25171 संसारभरिबाट उक्त विभेदलाई अन्त्य गरी
25172 लैङ्गिक समानता हासिल गर्ने
25173 र सबै महिला तथा किशोरीहरूको सशक्तिकरण गर्ने लक्ष्य राखेको छ।
25174 २०३० सम्ममा दिगो विकासका लक्ष्यलाई पन्छ्याउँदै
25175 लैङ्गिक समानता हासिल गर्ने योजना अगाडि बढाइरहेको स्थिति छ।
25176 यिनै विभेदको अन्त्य गर्न
25177 २०७२ को संविधानको प्रस्तावनामा नै
25178 लैङ्गिक समानता र समावेशीकरणलाई मूल आधार बनाएको पाइयो
25179 महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरियो।
25180 यसरी हाम्रो देशमा पनि धेरै सकारात्मक परिणाम देखिनुका साथै तिनै तहको सरकार र संसद