Show Summary
# Audio Sentence (Transcript)
25181 लैङ्गिक दृष्टिकोणले समावेशी बनाउने संस्थागत प्रयास भए
25182 सायद यिनै कारणले विश्वको लैङ्गिक दुरी सूचकमा नेपाल
25183 ५८ ५८औं स्थान माथि जान सफल रह्यो
25184 महिलाको प्रतिनिधित्वका विषयमा संविधानले सूचकस
25185 तोकेरै आर्थिक सामाजिक र शैक्षिक दृष्टिले पछाडि परेका
25186 महिलाको प्रतिनिधित्वको सहभागिता सुनिश्चित गरेको छ।
25187 २०७८ को जनगणनाले
25188 नेपालमा करिब २ प्रतिशत परिवारले महिलाका नाममा घर
25189 र ९.७ प्रतिशतले जग्गा राखेका छन्
25190 समष्टिगत रूपमा २४% परिवारले मात्र