Show Summary
# Audio Sentence (Transcript)
25191 महिलाको नाममा घर वा जग्गा राखेको देखिन्छ
25192 नेपालको ३ तिहाई परिवारमा महिलाको आर्थिक स्रोतमा पहुँच छैन।
25193 कमजोर आर्थिक अवस्था र रातदिनको घरको जिम्मेवारी
25194 सहित नेपाली महिलाको मूलधारको राजनीतिमा सहज पहुँच
25195 यस्तै विभिन्न कारणवश आर्थिक रूपमा पछाडि परेका महिलाको राजनीतिक प्रतिनिधित्व भएमा हाम्रा नीति तथा प्रणालीहरूद्वारा गरिबी घटाउन सकिन्छ भन्ने परिकल्पना
25196 संविधानले गरेको हुनसक्छ तर सत्यता
25197 खर्चिलो निर्वाचन प्रणालीले गर्दा महिलाले सजिलै
25198 प्रत्यक्ष निर्वाचनमा प्रतिनिधित्व गर्न सक्दैनन्
25199 यसैले संविधानको मूल्य मान्यता परिवर्तन गर्न विशेष व्यवस्था सहित राज्यको सम्पूर्ण संरचनामा समानुपातिक सहभागिताको ह
25200 मुलुकमा पुरुषको साक्षरता दर ८३%