Show Summary
# Audio Sentence (Transcript)
25201 र महिलाको ६९ प्रतिशत छ
25202 शैक्षिक रूपले पनि पछि पर्दा महिला सधैँ पछाडि पर्ने
25203 जति मेहनत गरेपनि कम पारिश्रमिक पाउने
25204 बालविवाह हुने र हिंसा भोग्नुपर्ने अवस्था छ। अस्ति पनि हाम्रो खेलकुद मन्त्रीज्यूले
25205 पुरुष खेलाडीले खेल्दाखेरि पाउने पारिश्रमिक १ लाख हो भने महिला
25206 खेलाडीले पाउने त्यही ठाउँमा ५० हजार मात्रै भन्नुभएको थियो।
25207 त्यसैले दिगो विकास लक्ष्य अनुसार लैङ्गिक असमानताको सूचाङ्क अनुसार नेपालका लैङ्गिक असमानता ०.४९ प्रतिशत रहेकोमा सन् २०३० सम्ममा यो असमानता कम गरी 0.05 प्रतिशतमा झार्ने लक्ष्य राखेका छौं
25208 त्यस्तै शारीरिक तथा यौन हिंसामा परेका महिलाको संख्या २८.४% छन्।
25209 यस समस्यालाई कम गरी सन् २०३० सम्ममा ५ प्रतिशतमा ल्याउने लक्ष्य राखेको छ।
25210 महिला किशोरी तथा बालबालिकाहरूको बेचबिखन