Show Summary
# Audio Sentence (Transcript)
25211 सन् २०१५ सम्ममा कुल सङ्ख्या १६९७ थियो।
25212 सन् २०३० सम्ममा ३२५ पुर्याउने लक्ष्य रहेको छ।
25213 त्यस्तै निजी क्षेत्रमा निर्णायक तहमा महिलाको सहभागिता
25214 २५ प्रतिशत छ भने सन् २०३० सम्ममा यस क्षेत्रमा ४५ प्रतिशत महिलाहरूको पहुँच पुर्याइने लक्ष्य लिएको छ।
25215 इन्टरनेट प्रयोग गर्ने महिलाको अनुपातमा १५ देखि २४ वर्ष समूहका १२.६% छन् भने यसलाई सन् २०३० सम्ममा ९८
25216 ५८९८ प्रतिशत पुर्याउने लक्ष्य छ
25217 विभिन्न तथ्य र सूचाङ्कहरूलाई हेरेर नेपालले लैङ्गिक समानताको लक्ष्यमा फड्को मारिरहेको
25218 तर आगामी समयमा लक्ष्यलाई हासिल गर्नलाई पनि धेरै चुनौतीहरु
25219 त्यसैले यसका विभिन्न आयामहरूमा सकारात्मक परिवर्तन ल्याउनको लागि
25220 सरकारले अझ काम गर्नुपर्ने आवश्यकता देखिन्छ