Show Summary
# Audio Sentence (Transcript)
25221 साथै भोलिदेखि सुरु हुन गइरहेको सी परीक्षामा
25222 सहभागी सबै परीक्षार्थीहरूलाई परीक्षाको राम्रो कामना गर्दै शुभकामना पनि दिन चाहन्छु।
25223 माननीय सदस्य गोमादेवी तिमिल्सिना समय १२ मिनेट
25224 यसपछि माननीय सदस्य पूजा चौधरी सम्माननीय अध्यक्ष ज्यू
25225 जनताका आधारभूत समस्या पूरा गर्न नसक्दा जनतामा आएको
25226 नैरास्यता नैरास्यता तथा
25227 बढ्दो अराजकता देशमा गणतन्त्र आइसक्यो
25228 गणतान्त्रिक मुलुकमा जनताले खोजेको गाँस बास क
25229 स्वास्थ्य शिक्षा रोजगार जनताका नैसर्गिक अधिकार हुन्
25230 जनताले यी पूरा हुन् भनेर उनले खोजिरहेका हुन्छन्