Show Summary
# Audio Sentence (Transcript)
25231 यसलाई पूरा गराउन सरकारको खासै चासो देखिँदैन
25232 सरकारमा देखिएको खासगरी सरकार टिकाउने
25233 आफ्ना मान्छेहरू खासखास ठाउँमा व्यवस्थापन गर्ने
25234 गरेको मात्रै पाइन्छ समस्या खोज गरी समाधान गर्ने
25235 महिनौंदेखि स्वर्गद्वारीका मोहीपी
25236 अरु काठमाडौँमा आएर आन्दोलनमा छन्। सरकारले
25237 कुनै चासो दिएकै छैन यी पीडितहरूसँग
25238 वार्ता छलफल गर्ने यसको समस्या समाधान गर्ने कुनै वास्तै छैन
25239 यस समस्यालाई छिटोभन्दा छिटो हल गर्नको लागि
25240 अध्यक्षज्यू मार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु