Show Summary
# Audio Sentence (Transcript)
25241 बेरोजगार समस्या दिनदिनै बढ्दो छ
25242 सरकारले काम होइन काम होइन खाली
25243 विवाह मात्रै बजाउने काम गरिरहेको छ। चलिरहेका उद्योगहरू
25244 बन्द गरेको छ अनि एक रातमै
25245 चलिरहेको उद्योगहरू बन्द गर्ने अनि प्राइभेट उद्योगहरूको एकपछि अर्को
25246 त्यही सिमेन्ट रड जस्ता उद्योगहरूबाट उत्पादन हुने
25247 सबै चिजहरूको महङ्गी वृद्धि गर्ने जस्तै चलिरहेको उद्योग
25248 बन्द गर्नको लागि हेटौंडा सिमेन्ट कारखाना
25249 उदयपुर सिमेन्ट कारखाना बन्द गराउने प्राइभेट उद्योगहरू
25250 को वृद्धि विकास गराउने यो सरकारकै