Show Summary
# Audio Sentence (Transcript)
25251 नियतिबाट भएको हो। यसमा सरकारले कहिँ न कहिँबाट आफ्नो
25252 हात माथि पारेको हुनाले यो जनताको ढाड सेक्ने काम भएको छ
25253 एउटा एउटा सानो केही बनाउनलाई पनि रड सिमेन्ट
25254 महँगोमा किन्न पर्दा जनताले यो किन्न नसक्ने अवस्था भएको छ।
25255 यस्तो कुरालाई सरकारले ध्यान दिनुपर्छ कि पर्दैन
25256 जवाफ दिनुपर्छ कि पर्दैन सरकारको जिम्मेवारी हुन्छ कि हुँदैन
25257 को अभिभावकको सरकार सरकारले जनताको
25258 जिम्मेवारी बहन गर्न पर्दैन यी तमाम कुराहरु छन्
25259 अनि एकपछि अर्को उद्योगहरू बन्द गराउने
25260 कुनै ठाउँमा उद्योगधन्दाहरू सिर्जना नगर्ने