Show Summary
# Audio Sentence (Transcript)
25261 अनि त्यसपछाडि लाइन लागेर यति हजार
25262 यदि सय मजदुर काममा
25263 गए बाहिर गए बाहिरिए भन्ने
25264 अनि युवाहरूलाई खाडीमा धकल्ने अनि
25265 तिनैले पठाएको रेमिटेन्सबाट यहाँ देश चलाउन उद्दत हुने
25266 कस्तो सरकार यो सरकारले
25267 जनताको हितमा के गर्ने हो भन्ने कुरा सोच पुर्याउनु पर्दैन
25268 गणतान्त्रिक मुलुकको सरकार हिजो आन्दोलनबाट आएको सरकार
25269 आन्दोलन गरेर आएको सरकारमा सबैजना
25270 हुँदाहुँदै पनि हिजोको आन्दोलन सबै कुरा बिर्सेरै हो