Show Summary
# Audio Sentence (Transcript)
25271 बिर्सिन हुन्छ कि हुन्न अनि हुन त के भन्ने
25272 धेरै नेताका छोराछोरीहरू विदेशमा हुनुहुन्छ विदेशबाट आउने
25273 यहाँ यहाँ चलेन देश चलेन भने विदेशै जान पनि उहाँ
25274 तयार हुनुहुन्छ यसले गर्दाखेरि हामी नित्य जनताको
25275 भविष्यमा खेलबाड गर्नलाई सरकारलाई कुनै
25276 कुनै त्यस्तो असजिलो छैन तर म भन्छु फेरि पनि
25277 सरकारलाई यो गर्ने छुट चाहिँ छैन जनताको टाउकोमा
25278 टेक्ने अनि खेलवाड गर्ने छुट चाहिँ सरकारलाई छैन। अब
25279 केही युवाहरू उज्यालो भविष्यको लागि
25280 भविष्य खोज्दै दलालको फन्दामा परेर अमेरिका हानिन्छन्