Show Summary
# Audio Sentence (Transcript)
25281 अमेरिका टेक्न नपाउँदै अमेरिका सरकारले
25282 हत्कडी र नेल लगाएर नेपाल फर्काइदिन्छ यसमा
25283 सरकारको कुनै यो राम्रो गर्यो नराम्रो गर्यो
25284 जान हुँदैन नजाऊ
25285 यहाँ हामी रोजगारी सिर्जना गर्छौँ भन्ने कुरा
25286 कुनै सरकारबाट कहीँकहीँ चुहिएको पनि छैन
25287 मनमा नै गरेको भए हामीलाई थाहा छैन यस्तो कुराहरु राज्यले
25288 जिम्मा लिनुपर्छ कि पर्दैन आफ्ना जनताहरु कहाँ छन्
25289 भोकभोकै तड्पेका छन् भन्ने कुराहरू राज्यले सोच्नु पर्दैन
25290 हामीले मात्रै खाएर हुन्छ भन्ने कुराहरु बिर्सिदिनुपर्छ