Show Summary
# Audio Sentence (Transcript)
25291 यस्तो अवस्थामा सरकार केही नबोली
25292 अन्धोपन देखाउने कस्तो विडम्बना हाम्रो
25293 देशमा बढेको अराजकता दिनदिनै
25294 लुटपाट हत्या हिंसा कसरी घटाउने भन्दा बढाउने
25295 ठाउँमा तल्लिन भएको प्रशासन खोइ घटेको समस्या
25296 खोइ सरकारले यसलाई नेतृत्व गर्न सकेको
25297 खोइ सरकारले यसलाई काबुबाट कब्जा लिन सकेको
25298 आज सरकारकै कारण पनि यो विभिन्न ठाउँमा
25299 राजावादीहरूको विभिन्न कुराहरू
25300 सरकारले यसलाई जिम्मेवारीपूर्वक गाँसवास कपास