Show Summary
# Audio Sentence (Transcript)
25301 पूर्ण गर्न नसकौला तर सुरुवात गर्नुपर्छ। खोई सुरुवात गरेको
25302 कहाँ छ सुरु गरेको भएका चिजहरू पनि भत्काइएको
25303 दातृ संस्थाले बनाइदिएका उद्योगहरू बन्द गरिएको
25304 बेचिएको छ त्यो बेचेर त्यो
25305 एक ठाउँमा बेचेर अर्को ठाउँमा कहाँ किन्यो त त्यो फेरि कहाँ लगाइयो त
25306 त्यो कुरा कुनै लेखोजोको छैन। यस्तो हिसाबले
25307 लोडपाट हत्या आतंक कसरी कमजोर हुन्छ
25308 झन् झन् एकपछि अर्को बढिरहेको हुन्छ यस्ता कुराहरुमा
25309 सरकारले ध्यान दिइराखेको पाइँदैन यसरी
25310 फेरि पनि क्विन्टलका क्विन्टल सुनहरू पक्रिन्छ