Show Summary
# Audio Sentence (Transcript)
25311 त्यो पकडेको पनि भरिया पक्रिन्छ त्यसको
25312 एउटा समिति बनाइन्छ त्यो समितिले ल्याएको
25313 त्यो ल्याएको रिपोर्ट सार्वजनिक गरिँदैन
25314 कहाँका आफै आफै लुकाएर राखिन्छ यस्तै हिजो मात्रै
25315 २५ करोड रूपैयाँ अमेरिकन डलर युरो
25316 भित्रिएको छ त्यहाँ पनि भरिया समातिएको छ
25317 भरिया मात्रै समातिएको छ त्यसको मालिक को
25318 कोसँग हिसाब किताब मिलेन सरकारमै हिसाब किताब मिलेन होला
25319 त्यसैले भरिया समातियो। त्यो
25320 हिसाब किताब मिलेको भए सायद त्यो ट्रकै समातिदैन थियो