Show Summary
# Audio Sentence (Transcript)
25321 यसले सरकारले वास्तवमा जवाफ दिनुपर्छ कि पर्दैन
25322 सरकारले के जानेको छ प्रतिपक्षलाई होच्याउन जानेको छ।
25323 अस्ति तिर प्रतिपक्षको कुरा
25324 प्रतिपक्षले राखेका कुराहरु सुन्नै नसकेर
25325 प्रतिपक्षहरूलाई ओठे जवाफ
25326 मन्त्रीमण्डलबाट मन्त्रीज्यूहरूले बताउनुभयो
25327 मलाई लाग्छ उहाँहरु सभ्य हुनुहुन्छ
25328 हामी प्रतिपक्षमा बसे पनि उहाँहरु हिजो त्याग तपस्याबाट आउनुभएको आन्दोलनबाट आउनुभएको
25329 उहाँहरुले यस्तो नमिठो कुरा बोल्नुहुन्न जस्तो लागेको थियो।
25330 तर प्रतिपक्ष भनेको त दास हुन्