Show Summary
# Audio Sentence (Transcript)
25341 विभिन्न खालका अध्यादेश ल्याएर
25342 कहिले पार्टी फुटाउन अध्यक्ष ल्याउन खोज्ने कहिले
25343 कसको नामको जग्गा कसको नाममा पठाउनको लागि अनि
25344 अध्यादेश ल्याउने यो केही गर्न नसकिसकेसी
25345 अब चाहिँ के खिचडी पाक्दैछ यो थाहा छैन
25346 तर जुन खिचाई भागे पनि
25347 सरकारले त्यो पूरा सरकारलाई त्यो पूरा हुन दिन हुँदैन म प्रतिपक्षको
25348 मात्रै होइन म यो देशको नागरिक
25349 यहाँ एउटा नीति निर्माण गर्ने ठाउँको
25350 सांसद भएको हुनाले मैले कुरा भन्नैपर्छ