Show Summary
# Audio Sentence (Transcript)
25351 जनताको बोली बोल्नैपर्छ अब
25352 अब मन्त्रीज्यूहरूले ख्याल गरेर बोल्नुहोला
25353 पहिले एउटा एउटा कर्मचारीलाई लखेटेको लखेटे
25354 कहिले एउटा कर्मचारीको कर्मचारीको
25355 अफिस माथि फेरि मन्त्रीको अफिस राख्ने
25356 यस्तै यस्तै हो यो नजर काम गर्दागर्दा हाम्रो यो
25357 यति जनताले नपत्याउने भइसक्यो अब मेरो समय बाँकी भए पनि
25358 म यहाँभन्दा उहाँहरूलाई भन्नै मन लागेन
25359 भन्नै मन लागेन। अब यहाँ भन्दा भन्दिन धन्यवाद
25360 माननीय सदस्यहरू अब उक्त प्रस्तावका समर्थक माननीय सदस्य