Show Summary
# Audio Sentence (Transcript)
25361 रिङ डम्डुल लामा होटेललाई प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु
25362 समय ५ मिनेट त्यसपछि माननीय सदस्य दीपक कार्की सम्माननीय सभामुख महोदय
25363 म यहाँ चाहिँ माननीय डाक्टर सुनिलकुमार शर्मा ज्यूले
25364 गरिमामय सदनमा पेश गर्नुभएको आम नागरिकको लागि अति
25365 महत्वपूर्ण राष्ट्रव्यापी स्वास्थ्य बीमा र दुर्गम विपन्न नागरिक औषधी उपचार
25366 कोष लगायतको प्रभावकारी व्यवस्था सम्बन्धी सार्वजनिक
25367 प्रस्ताव पेश गर्नुभएको हुनाले मेरो समर्थन छ र
25368 सभामुख महोदय नेपाली हामी रहौँला
25369 नेपालै नरहे भनेझैँ हाम्रो स्वास्थ्य नै रहेन भनेपछि
25370 अरु कुरा गर्नुको कुनै अर्थ पनि रहँदैन औचित्य पनि रह