| 25371 |
|
त्यसकारणले हाम्रोतिर भनाई छ। हेडेन लामा गो |
| 25372 |
|
पोन्बो हेडेन लामा भनेको |
| 25373 |
|
यो लोकबाट अर्को लोक स्वर्गलोकमा जानुपर्यो भने |
| 25374 |
|
त्यो ठाउँमा पुर्याउने जिम्मा भनेको हाम्रो लामाहरू हुन्छ |
| 25375 |
|
अब गोडेन पोल्नु भनेको |
| 25376 |
|
अब हाम्रो यो समाजलाई कसरी कहाँ पुर्याउने हो? समाजको दायित्वलाई कसरी अगाडि पूरा गर्ने हो भन्ने कुरा त्यहाँ नेता हुन्छ |
| 25377 |
|
त्यो नेता राम्रो भएन लिडर राम्रो भएन भने |
| 25378 |
|
समाज लथालिङ्ग भत्ताबुङ्ग हुन्छ त्यसकारणले |
| 25379 |
|
ह्यान्डेन लामा र गोल्डेन पोको |
| 25380 |
|
त्यही महत्वपूर्ण भूमिका रहन्छ भन्न खोजेको हो। त्यसकारणले सभामुख महोदय |