Show Summary
# Audio Sentence (Transcript)
25381 आज यस प्रस्तावलाई समर्थन गर्नको एउटा
25382 के भन्न चाहन्छु भने भर्खरै हुम्ला जिल्लाबाट
25383 खार्पुनाथ गाउँपालिकाको थालीगाउँ निवासी एउटा नारी
25384 देवीसरा रावल ताजा र जिउँदो उदाहरण हो
25385 जो विगत ७६ सालदेखि मिर्गौला पीडित हुनुहुन्छ अवस्था
25386 नाजुक छ। त्यसकारणले माननीय मन्त्रीज्यू नेपाल सरकार
25387 यस्ता पीडितहरूलाई जिम्मा लिएर उद्धार गर्नुपर्छ भन्ने म
25388 माग पनि राख्छु सम्माननीय सभामुख
25389 हाम्रो देशको मुख्य जिम्मेवारी हुनुहुन्छ उहाँ आफै पनि
25390 यही विषयमा असाध्यै ज्ञान छ जानकार छ। त्यसो भएको हुनाले