Show Summary
# Audio Sentence (Transcript)
25391 अब मृगौला पीडित मुटुपीडित कलेजो
25392 क्यान्सर हरेक कुराको पीडितहरूलाई आम नागरिक हिमाल
25393 तराईको जनताहरूको उपचार र विशेष गरिकन
25394 कर्णाली र दुर्गुम जिल्ला हुम्ला जस्तो हिमाली जिल्लाको
25395 जनताहरूको लागि १० करोडको रुपैयाँको उपचारको
25396 ग्यारेन्टी अब ऐन कानुनमा बनाउनुपर्छ भन्ने म यो पनि माग गर्न
25397 यहाँ चाहिँ हामीले धेरै कुराहरु गर्छौं
25398 कानुन बनाउँछु ऐन बनाउँछु तर व्यवहारमा लागु हुँदैन
25399 कहाँनेर के कुन तत्वले काम गर्छ हिउँ आयो पु
25400 जस्तो छ उसै भइदिन्छ फेरि बर्बाद हुन्छ। त्यसकारणले अब समय