Show Summary
# Audio Sentence (Transcript)
25401 धेरै छैन म एउटा आफ्नै फेरि
25402 स्थानीय रूपमा म भन्न चाहन्छु
25403 सपना त्यहीँ छ भोका मान्था
25404 निःशुल्क उपचार गर्ने हाम्रो सरकार
25405 मुटु रोग मृगौलासँगै क्यान्सर निको पार्ने
25406 गरिब निमुखा जीवन बीमा फेरि गर्ने
25407 ठूला नेता विदेश लिन्छ गरिबकन छैन
25408 जनता नेता बराबरी छुट्याउन मिल्दैन
25409 अतिनगर खति होला परिस्थिति हेर
25410 निःशुल्क उपचार गर्ने सरकार नीति फेर