Show Summary
# Audio Sentence (Transcript)
25411 अब निःशुल्क जनतालाई निःशुल्क उपचार गर्ने खालको त्यो चाहिँ
25412 सरकारले ल्याउनुपर्छ भन्ने कुराहरू म राख्दै
25413 मेरो आफ्नो भनाइलाई यही बिसाउँछु हस् त नमस्कार
25414 अब उक्त प्रस्तावका समर्थक माननीय बुद्धिमान तामाङलाई प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु समय
25415 माननीय सदस्य बुद्धिमान तामाङ माननीय सदस्य बुद्धिमान तामाङ त्यसपछि
25416 अब माननीय सदस्यहरू अब उक्त प्रस्तावका
25417 समर्थक माननीय मेटमणि चौधरीलाई प्रस्तावको समर्थन गर्दै छलफलमा भाग लिन समय दिन्छु
25418 समय ५ मिनेट त्यसपछि माननीय सदस्य हुनुहुन्छ सिङ डण्डुल
25419 सम्माननीय सभामुख सम्मानित सदनमा माननीय डाक्टर
25420 सुनिल स्वास्थ्य बीमा विषयमा जरुरी सार्वजनिक