Show Summary
# Audio Sentence (Transcript)
25421 को समर्थन आफ्नो भनाइ राख्नको लागि अनुमति चाहन्छु सभामुख महोदय
25422 यो जरुरी यसको कार्यान्वयन हुनुपर्छ
25423 अनि मात्रै नेपालको संविधान कामयाबी हुन्छ भन्ने कुरा म यहाँहरूको बीचमा
25424 चाहन्छु र म मेरै आफ्नै अगाडि माननीय स्वास्थ्य मन्त्री ज्युलाई पनि
25425 यसै सन्दर्भमा म उहाँसँग एउटा अनुरोध पनि गर्नुपर्नेछ
25426 दाङ जिल्ला स्थित राप्ती स्वास्थ्यमा ४०० सैयाको
25427 निर्माणको परियोजना छ यसको स्रोत सुनिश्चितताको लागि समेत म
25428 उहाँको ध्यान आकर्षित हुँदै यो स्वास्थ्य बीमा भन्ने बित्तिकै
25429 खर्चसँग सम्बन्धित विषय हो। अहिले
25430 सेवा सम्बन्धी खर्च अकासिदै छ क्यान्सर हेर्ने