Show Summary
# Audio Sentence (Transcript)
25441 योजना हो यसलाई निरन्तरता र अझ क्वालिफाइड क्वालिटीको बनाउनुपर्छ
25442 यसको लागि स्वयम् नेपाल सरकार र सम्बन्धित मन्त्रालयको माननीय मन्त्रीज्यू
25443 हुनुपर्छ तर यो प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन
25444 यसको अरु केही कारण होइन यसको एउटा मात्रै कारण
25445 सरकारले समयमा बिमा रकम सम्बन्धित ठाउँमा सम्बन्धित अस्पताललाई
25446 यद्यपि अस्पताल व्यवस्थापन समितिको पनि कहीँकहीँ कमजोरी
25447 सभामुख महोदय दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बीमा बापत
25448 करोड ५० रुपैयाँ प्राप्त गर्नुपर्नेछ भुक्तानी लिन बाँकी देशैभरि
25449 १७ अरब सरकारले भुक्तानी दिनुपर्नेछ जसको कारण यो कार्यक्रम
25450 कोल्याप्स धेरै महत्त्वपूर्ण प्रोजेक्ट कोल्याप्स हुन सक्ने सम्भावना