Show Summary
# Audio Sentence (Transcript)
25451 जेनतेन चलेपनि
25452 निकै कमजोर छ असफल भएको जस्तो देखिन्छ
25453 अरु केही अरु कारणले नभएर सरकारले समयमा भुक्तानी नदिएको कारणले मात्रै हो
25454 यसैले जस्तोसुकै अवस्था किन नहोस् भुक्तानी
25455 पाउनुपर्ने अस्पतालहरू र रकम सम्बन्धित
25456 म पठाउनको लागि म सम्बन्धित माननीय मन्त्रीज्यूले ध्यान दिनुपर्छ
25457 सम्माननीय सभामुखले निर्देशन गर्नुहुन्छ भन्ने मैले अपेक्षा
25458 राखेको छु यदि यसो गरिएन भने यो
25459 जनताप्रति यति धेरै गैर जिम्मेवारीको विषयमा प्रश्न उठ्छ
25460 प्रत्येकबाट ३५०० रुपैयाँ लिने सेवा दिन्छु भनेर कबुल गर्ने