Show Summary
# Audio Sentence (Transcript)
25461 बीमा गर्ने तर बीमा बापतको औषधि उपचार
25462 खर्च नदिने औषधि नगर्ने यो जुनसुकै समाजको लागि
25463 धेरै लाज लाग्ने विषय हो। त्यसैले यो विषयमा ध्यान
25464 दिनैपर्छ यदि यसो गरिएन भने एउटा प्रश्न
25465 पैसा असुल गर्ने संस्था मात्रै हो नागरिकहरूप्रतिको सरकारको
25466 कुनै पनि जवाफदेहिता जिम्मेवारी छैन यी अनेक खालका प्रश्नहरु उठ्ने
25467 माननीय मन्त्रीज्यू के गरेर हुन्छ कसो गरेर हुन्छ
25468 स्वास्थ्य बीमा बापत रकम सम्बन्धित ठाउँमा
25469 समयमा पठाउने र फेरि जुन बीमा
25470 क्षेत्र छ बीमाको क्षेत्र वृद्धि गर्ने र बीमा