Show Summary
# Audio Sentence (Transcript)
25471 यो बीमा कार्यक्रमलाई एकदमै गुणस्तरीय बनाउनको लागि म अनुरोध
25472 माननीय सदस्यहरू अब उक्त प्रस्तावका समर्थक माननीय
25473 सदस्य अमरबहादुर रायमाझीलाई प्रस्तावको समर्थन गर्दै छलफलमा भाग
25474 समाइदिन्छ समय ५ त्यसपछि मान्य सदस्य हुनुहुन्छ बुद्धिमान
25475 सम्माननीय सभामुख महोदय सबै नागरिकलाई राष्ट्रव्यापी स्वास्थ्य बीमा
25476 विपन्न नागरिक औषधि उपचार कोषको प्रभावकारी कार्यान्वयनमा
25477 माननीय डाक्टर सुनिल शर्माले राख्नुभएको प्रस्तावको समर्थन गर्दछु
25478 र म केही कुराहरू यसमा राख्न पनि
25479 नेपालको संविधानको धारा ३५ मा प्रष्ट व्यवस्था गरेको छ
25480 नागरिकलाई सरल र सहज ढंगले स्वास्थ्य सेवा उपलब्ध गराउने