Show Summary
# Audio Sentence (Transcript)
25481 अब त्यो स्वास्थ्य सेवा उपलब्ध गराउने सरल सहज ढंगले भनिएको छ तर अब अहिले चाहिँ
25482 हामीले यो स्वास्थ्य बीमा लागू गर्दा झण्डै २०७२ सालदेखि लागू भएको ९ वर्ष जति
25483 यसको कभरेज हेर्दाखेरि चाहिँ अब ३४% जति
25484 आधाभन्दा बढी जनसङ्ख्या चाहिँ दोब्बरभन्दा बढी जनसंख्या स्वास्थ्य सेवामा
25485 यो दायरा पनि नआएको बिमा पहुँचमै नपुगेको अवस्था रहेछ
25486 र अब ६६% मान्छे त बीमाको दायरामै नआएको
25487 त्यसमा अनि ३४% पनि त्यो नवीकरण गर्ने र बिमा सेवा उपयोग गर्ने
25488 सेवा प्राप्त गरेपछि दिनप्रतिदिन घट्दो अवस्था रहेछ भनेपछि हामीले यो
25489 अब यसलाई कार्यान्वयन गर्ने अलि कमजोर रह्यो कि
25490 भन्ने लाग्छ के के कारणले कमजोर