Show Summary
# Audio Sentence (Transcript)
25491 कसरी स्वास्थ्य सेवामा पहुँच पुर्याउन सकिएन भन्ने चाहिँ
25492 अलि खोजको विषय पनि हुने जस्तो देखिन्छ
25493 अब मान्छे चाहिँ अहिले दैनिकी अब अहिले प्रस्ताव सुनिल शर्मा
25494 मैले नै उहाँलाई भन्नुपर्छ
25495 हामी कार्यक्रमको प्रभावकारी ढंगले लिएर जान नसकेको हुँदाखेरि
25496 यो कार्यक्रमलाई माननीय सम्माननीय सभामुख
25497 मार्फत माननीय मन्त्रीज्यूलाई नेपाल सरकारलाई यो प्रभावकारी ढंगले
25498 यो सेवाको विस्तार गर्ने काममा हामी लाग्नुपर्यो।
25499 अब हिमाल पहाडतिरको मान्छेको त झन् यो स्वास्थ्य सेवा पहुँचको पुरै एकदमै टाढा जस्तो रहेछ
25500 हामीका ७५ ७७ जिल्लामा विस्तार भएको देखिन्छ