Show Summary
# Audio Sentence (Transcript)
25501 ७५३ स्थानीय तह र सबै वडाहरूमा पनि यो सेवाको पहुँच नपुगेको अवस्था देखिन्छ
25502 र यो चि कम्तिमा आधारभूत तहमा हामीले संविधानको पनि कार्यान्वयन गर्ने र
25503 मान्छेले सेवा पनि उपयोग गर्ने भएको हिसाबले आधारभूत तहमा पनि यो सेवा पुर्याउनको निम्ति
25504 आगामी दिनमा चाहिँ अलि प्रभावकारी ढंगले लाग्नुपर्छ
25505 मान्छे बाँच्न पायो भने अनि सबै कुराहरूको उसले काम गर्न
25506 मान्छे बाँच्ने हामीले संविधान निर्माण गर्दा संविधानमा
25507 अभियोग कार्यान्वयन तहमा चाहिँ अब स्वास्थ्य जस्तो शिक्षा जस्तो
25508 अब अनिवार्य सेवा हामीले सहज ढंगले उपलब्ध गराउन सकेन भने
25509 अब हामी माननीय ज्यूहरूलाई पनि प्रश्न उठ्छ सरकारको पनि प्रश्न उठ्छ
25510 सबैको सामूहिक प्रयासबाट यसलाई पुर्याउनुपर्छ जस्तो लाग्छ