Show Summary
# Audio Sentence (Transcript)
25511 यो पुर्‍याउनको निम्ति अब हामीले के के सुधारका कामहरू गर्नुपर्ने
25512 कभरेज नहुँदा के कारणले विश्लेषण गर्नुपर्ने भन्यो भने
25513 अब अस्पताल पनि अब हामीले ७५३ वटै स्थानीय तह
25514 तर त्यो अस्पताल सञ्चालन गर्ने कसरी जाने अब त्यसलाई कसरी व्यवस्थापन गर्ने
25515 दक्ष जनशक्ति उत्पादन गर्ने हामीसँग आधार के खाली बीमा सेवा त हामी तयार गर्यौ
25516 अब त्यो सम्बन्धित सेवा दिने दक्ष जनशक्तिहरु हामीसित भएन भने
25517 सेवाको पहुँच पनि पुर्याउन हामीले सक्दैनौँ। अब एउटा मानिस एउटा
25518 सोलुको मान्छे उदयपुरको कुनै पहाडी पालिकाको मान्छे न त्यो हस्पिटल छ न
25519 त्यहाँ चाहिँ कुनै स्वास्थ्य
25520 को पहुँच पुर्‍याउने ठाउँ छ अब त्यो मान्छे