Show Summary
# Audio Sentence (Transcript)
25561 सही सज्जन श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु पूर्व वक्ता
25562 माननीयज्यूले जसरी विषय उठाउनुभएको छ त्यसका आधारभूत कुराहरु
25563 म मेरो आफ्नो पनि एक्यबद्धता रहेको चाहिँ
25564 विषय पनि व्यक्त गर्न चाहन्छु त्यसैगरी अहिले
25565 एउटा विषय बहसको रूपमा उठिराखेको छ। इतिहास दुईचोटि
25566 आउँछ एउटा दुखान्तको रुपमा र एउटा प्रहसनको रुपमा
25567 हामीले २४० वर्ष पुरानो एकात्मक सामन्ती
25568 निरङ्कुश राजतन्त्रको चाहिँ अन्त्य गरिसकेका छौं र यो
25569 सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो यसमा सबैको योगदान
25570 आधारभूत रूपमा १० वर्षको जनक्रान्ति अथवा जनयुद्धको ज