Show Summary
# Audio Sentence (Transcript)
25571 १९ दिनको चाहिँ संयुक्त जनआन्दोलनको पिल्लर र
25572 संविधानसभाको चाहिँ छानोसहित हामीले चाहिँ
25573 यो राजतन्त्रको अन्त्य गरेका हौं र समावेशी
25574 सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने
25575 २०७२ को चाहिँ संविधान यो एउटा सहमतिको दस्तावेजको रुपमा
25576 जारी गरिएको संविधान हो भन्ने कुरामा कुनै पनि
25577 विमति होला जस्तो मलाई लाग्दैन र यसमा हामी सबै
25578 परिवर्तनकारी अझ यो राष्ट्रिय सभामा त
25579 हामी सबै चाहिँ परिवर्तनकारी आन्दोलनमा कुनै न कुनै रुपमा
25580 भाग लिएका र योगदान गरेकै