Show Summary
# Audio Sentence (Transcript)
25581 पार्टीहरूको चाहिँ उपस्थिति भएको कारणले गर्दाखेरि या हामी सबैको
25582 एउटै मत रहेको छ जस्तो मलाई लाग्दछ हामीले जब
25583 ७२ सालको संविधान जारी गर्यौ
25584 ७२ सालको जे संविधान जारी गरिसकेपछि का चुनावहरू त्यसलाई
25585 कार्यान्वयन गर्नको निम्ति भएका चरणबद्ध चुनावी
25586 र चुनावका रिजल्टहरू चाहिँ हेर्दाखेरि त्यति सुखद खालको चाहिँ
25587 देखिँदैन र राजनीतिक हिसाबले चाहिँ स्थायित्व हुने खालको चाहिँ
25588 परिस्थिति सिर्जना नभएकै कारणले गर्दाखेरि एक अर्को कुरा चाहिँ
25589 हामी जसरी राजतन्त्रको विरुद्धमा संघर्ष गर्ने बेलामा
25590 सात दल र माओवादी आन्दोलनको धारासहित जसरी हामी