Show Summary
# Audio Sentence (Transcript)
25591 १२ बुँदे हुँदै यो परिवर्तनलाई
25592 अगाडि बढाउने र संविधान जारी गर्नेसम्म चाहिँ जसरी हामी मिलेर गएका थियौं
25593 र त्यसपछि हामी राजनीतिक पार्टीहरू चाहिँ मिलेर जान सकेन
25594 र हामीले प्राथमिकताहरू पनि निर्धारण गर्न सकेन
25595 अब राज्य परिवर्तनपछि राजनीति परिवर्तनपछि
25596 देशको आवश्यकता के हो? प्राथमिकता के हो
25597 र हामी राजनीतिक पार्टीहरूले चाहिँ खेल्नुपर्ने भूमिका के हो भन्ने कुरामा
25598 पटकपटक सरकारमा उनीहरूले पनि
25599 पटकपटक सरकारको नेतृत्व गर्नेले पनि र
25600 प्रतिपक्षमा रहेर आफ्नो भूमिका खेल्नेले पनि सबैले चाहिँ