Show Summary
# Audio Sentence (Transcript)
25601 जसरी गम्भीरतापूर्वक रूपमा चाहिँ लिनुपर्ने हो
25602 त्यो विषयमा चाहिँ हामी अलि गम्भीर बन्न सकेनौं कि भन्ने
25603 कारणले गर्दाखेरि अहिले जनतामा जुन खालको चाहिँ असन्तुष्टि व्यक्त भइराखेको छ
25604 यो राजतन्त्रप्रति अथवा चाहिँ राजाप्रति आस्था बढेर होइन
25605 यो हामीप्रतिको चाहिँ वितृष्णा असन्तुष्टि चाहिँ जसरी सडकमा व्यक्त भइराखेको छ त्यो चाहिँ
25606 टेलिभिजन इन्टरभ्युमा पनि के भन्या छु भने त्यो इमान्दारिताका साथ
25607 व्यक्त भएको चाहिँ भावना हो। हामीले जनताको पक्षमा
25608 हामीले राष्ट्रको पक्षमा देशको विकासको पक्षमा जसरी
25609 प्राथमिकता तोकेर जे संविधान कार्यान्वयनको निम्ति बन्नुपर्ने कानुनहरु
25610 संविधान बनिसकेपछि चाहिँ जनतालाई दिनुपर्ने चाहिँ डेलिभरीको कुरा छ