Show Summary
# Audio Sentence (Transcript)
25611 विकृति विसंगतिको अन्त्य गर्दै सुशासन कायम गर्ने कुरामा
25612 हामीले चाहिँ व्यवस्थित गर्ने कुरामा र संघीयता कार्यान्वयनलाई चाहिँ प्रभावकारी बनाउने कुरामा
25613 जुन खालको चाहिँ उडानशीलताको चाहिँ स्थिति जनताले अनुभूत गरिराखेको छ।
25614 हिजो राजतन्त्रमा पनि एउटा मुठ्ठीभर
25615 आसेपासे तत्त्वले चाहिँ त्यसको फाइदा लिएका थिए भने
25616 गणतन्त्र यो संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि पनि
25617 मान्छेलाई के परिराखेको छ भने दलकै नजिकका
25618 आफन्तहरू आसेपासेहरू झोलेहरू र चाकडीबाजेले मात्रै त्यसको चाहिँ
25619 लोकतन्त्रको बेनिफिट तिनले मात्रै लिने लिए भन्ने खालको चाहिँ अनुभूति
25620 गर्ने खालको चाहिँ जुन वातावरण बनिराखेको छ त्यो वातावरणकै कारणले गर्दाखेरि चाहिँ