Show Summary
# Audio Sentence (Transcript)
25621 जनताको असन्तुष्टि र आक्रोश
25622 व्यक्त भइराखेको छ र त्यही असन्तुष्टि र आक्रोशको जगमा टेकेर
25623 पूर्व राजाप्रतिको आस्था राख्नेहरू
25624 राजतन्त्रप्रति विश्वास राख्नेहरू त्यो विचार बोक्नेहरुले चाहिँ
25625 अलिकति स्पेस खोजिराखेका छन् र त्यो भावनालाई
25626 सपोर्ट गर्ने रूपमा चाहिँ जसरी
25627 एउटा असन्तुष्टि चाहिँ व्यक्त भइराखेको छ मलाई लाग्छ
25628 तर फेरि हामी सजग हुनुपर्छ भने
25629 राजनीतिक परिवर्तनपछि पुरानो चाहिँ सत्ता
25630 सञ्चालन गरेका ती पुराना बहिर्गमितहरूले चाहिँ