Show Summary
# Audio Sentence (Transcript)
25631 आफ्नो स्पेस खोजिरहन्छन् त्यो मौका खोजिरहन्छन्। त्यसकारणले गर्दाखेरि हामी
25632 सबै सर्वहारावादी परिवर्तनकारी प्रगतिशील विचार राख्ने शक्तिहरू र
25633 एउटा प्रजातान्त्रिक लोकतान्त्रिक विचार राख्ने शक्तिहरू चाहिँ
25634 बेलाबेलामा छलफल गर्ने सामूहिक रुपमा छलफल गर्दै
25635 राष्ट्रका प्राथमिकताहरू चाहिँ निर्धारण गरेर हामीले
25636 सरकार सञ्चालन गर्ने पक्षले पनि र हामी अहिले चाहिँ
25637 सत्ताको जे प्रतिपक्षी भूमिका रहने सबैले चाहिँ
25638 लोकतन्त्रका आधारभूत मान्यता
25639 संविधानका आधारभूत कुराहरू र संविधान कार्यान्वयन
25640 राष्ट्र र जनतालाई चाहिँ दिनुपर्ने चाहिँ