Show Summary
# Audio Sentence (Transcript)
25641 डेलिभरीसँग सम्बन्धित विषयमा अलिकति गम्भीर बन्नुपर्ने स्थिति चाहिँ
25642 पक्का पनि पैदा भएको छ भन्ने मैले महसुस गरेको छु। मलाई लाग्छ
25643 अलिकति केही कुराहरू अहिले सरकारले चाहिँ
25644 जसरी आफ्नो जे कामलाई अगाडि बढाइराखेको छ यो हेर्दाखेरि चाहिँ
25645 भर्खरै पनि मैले हिजो अस्ति
25646 यो ३ गते र ४ गतेको चाहिँ कान्तिपुर पत्रिकामा हेरी सुपारी
25647 जस्तै चाम्रो सरकार भन्ने एउटा ब्यानर न्युज आएको छ। अनि
25648 सुपारीको दाना तस्करीको पहाड भनेर चाहिँ हिजोको चाहिँ कान्तिपुरमा
25649 तपाईँको सम्पादकीय आकर्षण गर्ने हिसाबले
25650 तस्करीलाई चाहिँ प्रोत्साहन गर्ने हिसाबले चाहिँ सरकारले जसरी कामहरू चाहिँ