Show Summary
# Audio Sentence (Transcript)
25651 अगाडि बढाइराखेका छ त्यस्ता खालका चाहिँ जनविरोधी खालका
25652 राष्ट्र विरोधी खालका राष्ट्रका हित नहुने जनताको हित नहुने
25653 नेपाली किसानहरूको चाहिँ हित नहुने कामहरू चाहिँ
25654 गरिराखेको छ यसप्रति पनि जनताको असन्तुष्टि बढ्दै
25655 त्यस्तै हिजोकै मात्रै पनि
25656 नयाँ पत्रिका मैले पढेँ नयाँ पत्रिका के छ भने
25657 मन्त्रीले नै आफैले प्रोटेक्सन गरेर सरकारले नै संरक्षण गरेर चाहिँ
25658 सिमेन्टको रडको अझ रडको त
25659 यो १५ दिनको बीचमा चाहिँ पाँचचोटी मूल्य वृद्धि भएको छ
25660 ८७ रुपैयाँबाट चाहिँ अहिले १०५ रुपैयाँ प्रति केजी भएको छ। यसले चाहिँ