Show Summary
# Audio Sentence (Transcript)
25661 जनतालाई मार परिराखेको छ। उपभोक्तालाई मार परिराखेको छ।
25662 राज्यकै संरक्षणमा मन्त्रीकै चाहिँ
25663 यस्तो खालको चाहिँ गतिविधि गर्दाखेरि चाहिँ जनताप्रति निराशा
25664 आक्रोशको भावना पनि पैदा हुने कुरालाई मैले अस्वभाविक मान्दिन
25665 त्यसकारणले गर्दाखेरि यस्ता कुरामा चाहिँ सरकारले ध्यान दिन जरुरी छ।
25666 हामी पुँजीगत खर्च बढाउन सकिराखेका छैनौँ। अहिले
25667 नियमित खर्च पनि हामी चाहिँ राजस्वबाट चाहिँ धान्न सक्ने स्थितिमा छैनौं भने यस्ता कुराहरु चाहिँ
25668 जनताका विरुद्धमा राष्ट्रका विरुद्धमा
25669 परिवर्तनका विरुद्धमा एउटा खालको चाहिँ माहोल बन्ने
25670 खालको चाहिँ वातावरण यो सरकारमा बस्ने जिम्मेवार मन्त्रीहरुले चाहिँ